दीर्घरोग लागेका विरामीलाई मासिक पाँच हजार भत्ता

काठमाडौं । सरकारले दीर्घरोग लागेका विरामीहरुको जिविकोपार्जनका लागि मासिक भत्ता दिने भएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले दुवै मृगौलाले काम नगर्ने, क्यान्सर, स्पाइनल इञ्जुरी तथा पक्षघात भई अपांग भएका विरामीलाई जिविकोपार्जनका लागि मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको हो । जटिल रोग लागेको बिरामीलाई जीवनयापनको लागि सहयोग गर्न स्वास्थ्य मन्त्रालयको प्रस्तावमा जीवन निर्वाहको … Continue reading दीर्घरोग लागेका विरामीलाई मासिक पाँच हजार भत्ता